Tuesday 18 December 2018
Home      All news      Contact us      English
news24nepal - 1 month ago

१३ वर्षीया बालिका एल्जिनाकाे हत्या आशङ्कामा पाँच जना पक्राउ

गाईघाट। उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । [ ]

Related news

Latest News
Hashtags:   

वर्षीया

 | 

बालिका

 | 

एल्जिनाकाे

 | 

हत्या

 | 

आशङ्कामा

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources