Thursday 13 December 2018
Home      All news      Contact us      English
ratopati - 29 days ago

दाङमा एक प्रहरी जवान पक्राउ

दाङ थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ । प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिएका छन् । प्रहरीको गाडीबाट आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर इप्रका ल्याउँदै गर्दा रानी जरुवाका १९ वर्षीय थुनुवा विष्णु बुढाथोकी हाम फालेर फरार भएका थिए ।थुनुवालाई भगाउन शेरबहादुरले सघाएको प्रमुख शाहीले बताए । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ । n

Related news

Latest News
Hashtags:   

दाङमा

 | 

प्रहरी

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources