Friday 14 December 2018
Home      All news      Contact us      English
ratopati - 30 days ago

प्रहरीलाई १ हजार घूस दिने तामाङ पक्राउ

काठमाडौँ काठमाडौं महानगरपालिका १० स्थित बुद्धनगरचोकमा सवारीसाधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ । चालकले मिनिट्रको कागजपत्र नभएको भनी प्रहरीलाई नगद रु १ हजार रुपियाँ घूस दिएकाले निज तामाङलाई महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Related news

Latest News
Hashtags:   

प्रहरीलाई

 | 

तामाङ

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources