Monday 10 December 2018
Home      All news      Contact us      English
ratopati - 26 days ago

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते

कावासोती पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडौँका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भई पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया ८ की २६ वर्षीया पुजा तामाङ, लमही ९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी ६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार

Related news

Latest News
Hashtags:   

दाङबाट

 | 

काठमाडौं

 | 

आउँदै

 | 

गरेको

 | 

दुर्घटना

 | 

हुँदा

 | 

घाइते

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources