Monday 17 December 2018
Home      All news      Contact us      English
purbelinews - 1 month ago

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक बीच भेटवार्ता

काठमाडौं / प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भेलेरी जुलीनाण्डबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानसेनापति थपाले र भेलेरीबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार संयोजक भेलेरी जुलीनाण्ड भेटवार्ताका लागी सैनिक मुख्यालय पुगेकी हुन् । Purbeli TV The post प्रधानसेनापति र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक बीच भेटवार्ता appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

प्रधानसेनापति

 | 

संयुक्त

 | 

राष्ट्रसंघको

 | 

आवासीय

 | 

संयोजक

 | 

भेटवार्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources