Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 30 days ago

सरकारी रबैयाले निम्त्याएको बेथितिः १० वर्षअघि सम्पन्न हुनुपर्ने १ हजार पुल अझै बनेनन्

काठमाडौं निर्माणका लागि ठैक्क लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् । पुल महासाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् । बजेट अभावमा दुई वर्षदेखि पुलको माग भएका क्षेत्रमा सर्भेको कामसमेत पुल महासाखाले बन्द गरेको छ ।

Related news

Latest News
Hashtags:   

सरकारी

 | 

रबैयाले

 | 

निम्त्याएको

 | 

बेथितिः

 | 

वर्षअघि

 | 

सम्पन्न

 | 

हुनुपर्ने

 | 

बनेनन्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources