Monday 17 December 2018
Home      All news      Contact us      English
setopati - 1 month ago

कृषक पुरस्कार अक्षयकोष

पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित हिमालय क्लबद्वारा सञ्चालन गर्ने गरी सावित्री लीलाधर अधिकारी स्मृति कृषक पुरस्कार अक्षयकोष स्थापना गरिएको छ । कृषि पेशामा युवा वर्गलाई आकर्षित गर्ने उद्देश्यले बाटुलेचौरका कृष्णप्रसाद अधिकारीले आफ्ना स्व आमा सावित्री र बुबा लीलाधर अधिकारीको स्मृतिमा पुरस्कार प्रदान गर्न ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । क्लबद्वारा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा चितवनमा आयोजित खुला ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल खेलाडी विशाल बस्नेत र विधान अधिकारीलाई सम्मान गरिएको थियो ।

Related news

Latest News
Hashtags:   

पुरस्कार

 | 

अक्षयकोष

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources