Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 26 days ago

सेवाग्राहीलाई दुःख दिने ३ विचौलिया प्रहरीको फन्दामा

काठमाडौँ ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेका छन् । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अनुुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।

Related news

Latest News
Hashtags:   

सेवाग्राहीलाई

 | 

विचौलिया

 | 

प्रहरीको

 | 

फन्दामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources