Tuesday 11 December 2018
Home      All news      Contact us      English
ratopati - 25 days ago

‘ए’ डिभिजन लिग : मनाङ मस्र्याङ्दी क्लब विजयी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २ ० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा अञ्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो । अञ्जनलाई एनआरटीका खेलाडीले डिबक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । खेलको ३९ औँ मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेल

Related news

Latest News
Hashtags:   

डिभिजन

 | 

मस्र्याङ्दी

 | 

विजयी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources