Wednesday 12 December 2018
Home      All news      Contact us      English
purbelinews - 25 days ago

६५ वर्षीय वडाध्यक्षकाे नदीमा डुबेर निधन

सिन्धुपाल्चोक । शनिबार बिहानैदेखि हराएका वडाध्यक्ष मृत अवस्थामा भेटिएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका वडाध्यक्ष धनबहादुर श्रेष्ठको नदीमा डुबेर निधन भएको अवस्थामा भटिएको हो। वडासचिव डुम बाहादुर बिकका अनुसार इन्द्रावती नदीमा डुबेर वडाध्यक्षको मृत्यु भएको छ। ६५ वर्षीय श्रेष्ठको शव नदीमा डुबेको अवस्थामा शनिबार बिहान फेला परेको बिकले जनाइएको छ। Purbeli TV The post ६५ वर्षीय वडाध्यक्षकाे नदीमा डुबेर निधन appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

वर्षीय

 | 

वडाध्यक्षकाे

 | 

नदीमा

 | 

डुबेर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources