Tuesday 18 December 2018
Home      All news      Contact us      English
onlinekhabar - 1 month ago

प्रदिपसँग साम्राज्ञीको जोडी पक्का

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक प्रदिप खड्काको जोडी पहिलो पटक चलचित्रको पर्दामा देखिने भएको छ । यी दुई कलाकारले निर्देशक हेमराज वीसीको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने संझौता गरेका छन् । साम्राज्ञीले चलचित्रका लागि महंगो रकम मागेपछि संझौता केही दिन पछाडि धकेलिएको थियो । जेठबाट छायांकनमा जाने चलचित्रलाई विदेशी भूमिमा खिचिनेछ । [ ]

Related news

Latest News
Hashtags:   

प्रदिपसँग

 | 

साम्राज्ञीको

 | 

पक्का

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources