Tuesday 18 December 2018
Home      All news      Contact us      English
onlinekhabar - 1 month ago

कपिलवस्तुमा बेवारिसे शव फेला

२ मंसिर, तौलीहवा । पूर्व पश्चिम राजमार्गको कपिलवस्तु सडकखण्डमा एउटा शव फेला परेको छ । कपिलपस्तु नगरपालिका वडा नम्बर ६ अन्तर्गत निगालीकोट र थुम्हवाको बीचमा आइतबार बिहानै शव भेटिएको हो । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । रावलका अनुसार, मृतक अन्दाजी ६५ वर्षका छन् ।

Related news

Latest News
Hashtags:   

कपिलवस्तुमा

 | 

बेवारिसे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources