Tuesday 18 December 2018
Home      All news      Contact us      English
setopati - 1 month ago

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुई वर्षभित्र तयार हुने भएको छ। नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेशन थिएटर) रहने छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ। अहिले भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ। भवनभित्र पोष्ट अपरेटिभ, ४० शैय्याको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय रहने छन् । यसैगरी ज्येष्ठ नागर

Related news

Latest News
Hashtags:   

अस्पतालको

 | 

छुट्टै

 | 

अत्याधुनिक

 | 

शल्यक्रिया

 | 

बन्दै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources