Tuesday 18 December 2018
Home      All news      Contact us      English
setopati - 1 month ago

शिक्षा तथा स्वास्थ्य समितिद्वारा तीन वटा उपसमिति गठन

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले तीन वटा उपसमिति गठन गरेको छ। समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि उपसमिति, स्वास्थ्य तथा जनसंख्या उपसमिति र युवा तथा खेलकुद उपसमिति गठन गरेको हो। शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन तीन वटा छुट्टाछुट्टै उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्। समितिले गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिमा उमेश श्रेष्ठ, एकवाल मियाँ, चित्रलेखा यादव, नविना लामा, नारायणप्रसा

Related news

Latest News
Hashtags:   

शिक्षा

 | 

स्वास्थ्य

 | 

समितिद्वारा

 | 

उपसमिति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources