Monday 17 December 2018
Home      All news      Contact us      English
setopati - 29 days ago

थाई एअरवेजको लुम्बीनीका भिच्छुलाई ब्ल्याङ्केट

थाई एअरवेजले लुम्बीनीका भिच्छुहरुलाई ब्ल्याङ्केट बितरण गरेको छ। एअरवेजका अनुसार लुम्बिनीका रोयल थाई गुम्बाका ५०जना युवा लामा भिक्षुलाई ब्लाङ्गकेट वितरण गरिएको छ । एअर प्रमुख मार्शल ट्रिटड सन्जेन्स्, एअरवेजका निर्देशक, बोर्डका उपाध्यक्ष र थाईका निर्देशक बोर्डका सबै सदस्य र व्यवस्थापकले ब्ल्याङ्केट बितरण गरेको एअरवेजले जनाएको छ।नेपालमा संचालनको ५० वर्ष पूरा गरेको अवसरमा थाई एअरवेजले ब्ल्याङ्केट बितरण गरेको हो।

Related news

Latest News
Hashtags:   

एअरवेजको

 | 

लुम्बीनीका

 | 

भिच्छुलाई

 | 

ब्ल्याङ्केट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources