Friday 14 December 2018
Home      All news      Contact us      English
ratopati - 26 days ago

अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले हस्ताक्षर गरेका हुन ।सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने जनाएको छ ।

Related news

Latest News
Hashtags:   

इन्स्योरेन्स

 | 

कुमारी

 | 

लिमिटेडबीच

 | 

बैंकास्योरेन्स

 | 

सम्झौता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources