Sunday 16 December 2018
Home      All news      Contact us      English
news24nepal - 28 days ago

नेपालगञ्ज उपमहानगरपालिकामा एकयुवकको हत्या

राँझा । नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ । उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय सागर चन्दको धारिलो हतियार प्रहार गरी हत्या भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा आज मृत्यु भएको हो । [ ]

Related news

Latest News
Hashtags:   

नेपालगञ्ज

 | 

उपमहानगरपालिकामा

 | 

एकयुवकको

 | 

हत्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources