Thursday 13 December 2018
Home      All news      Contact us      English
ratopati - 24 days ago

फैसला नटेर्नेको सार्वजनिक सेवा रोक्का

काठमाडौँ अदालतको फैसला नटेर्नेहरुले अब सार्वजनिक सेवा नपाउने भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । फैसला कार्यान्वयन निर्देशनालयले विशेष अभियान सुरु गर्दै स्थानीय तहमार्फत कैद तथा जरिवाना लगत भएका व्यक्तिलाई सरकारी सेवा उपलब्ध नगराउन पत्राचार गरेको हो । अब अदालतको फैसला अन्तिम भई कैदा थता जरिवाना लगत बाँकी रहका व्यक्तिले सरकारी सुविधा पाउने छैनन् ।

Related news

Latest News
Hashtags:   

फैसला

 | 

नटेर्नेको

 | 

सार्वजनिक

 | 

रोक्का

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources