Tuesday 18 December 2018
Home      All news      Contact us      English
sagarmatha - 30 days ago

नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव

काठमाडौँ सरकारले कनिष्ठ कर्मचारीको माहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिवले नगरपालिकामा जान अस्वीकार गरेका छन् । मन्त्रालयले आफूहरुलाई मनपरीरुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउँदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन् ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ । The post नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव appeared first on Sagarmatha TV.

Related news

Latest News
Hashtags:   

नगरपालिकामा

 | 

मान्दैनन्

 | 

वरिष्ठ

 | 

उपसचिव

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources