Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 24 days ago

आज कति पुग्यो सुन चाँदीको भाउ ?

काठमाडौं सोमबार सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ । दुई दिनदेखि यहि मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ । यता चाँदीको पनि दुई दिन देखि एउटै मूल्यमा कारोबार भएको छ । चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related news

Latest News
Hashtags:   

पुग्यो

 | 

चाँदीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources