Tuesday 18 December 2018
Home      All news      Contact us      English
setopati - 30 days ago

घरमा थोत्रा कपडा थुप्रेका छन्? गाडी बोलाउनुस्, नयाँ डसना बनाउनुस्

जाडो याम लागिसक्यो। चिसो बढेसँगै न्याना सिरक डसना जोहो गर्न थाल्नुभयो होला। पुराना भएकाहरू फालेर नयाँ किन्ने सोच बनाउनुभयो होला। तर तपाईंलाई थाहा छ, नयाँ सिरक-डसनाका लागि धेरै पैसा खर्चिनु पर्दैन भनेर? सबभन्दा पहिले त पुराना सिरक डसना फाल्दै-नफाल्नुहोस्। पुराना, झुत्रा, कामै नलाग्ने भएका कपडा पनि बटुल्नुहोस्। यी सबै बोकेर तपाईं कहीँ जान पर्दैन। यिनै सामानबाट तपाईंले घरमै बसीबसी थोरै पैसामा नयाँ सिरक-डसना बनाउन सक्नुहुनेछ। कसरी भन्नुहोला? यी कपडाबाट नयाँ सिरक डसना बनाउने मेसिनसहितको गाडी बोलाउनुहोस्। यसले घरमै आएर थोत्रा कपडाबाट तपाईंले चाहेजस्तो डिजाइन र आकारको सिरक, डसना, सिरानी, चकटीलग

Related news

Latest News
Hashtags:   

थोत्रा

 | 

थुप्रेका

 | 

बोलाउनुस्

 | 

बनाउनुस्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources