Friday 14 December 2018
Home      All news      Contact us      English
setopati - 26 days ago

अर्थमन्त्रीको आश्वासनमा बन्द नेपाली कपडा उद्योग खुल्यो

शनिबारबाट बन्द भएका नेपाली कपडा उद्योग अर्थमन्त्री डा. युवराज खतिवडाको आश्वासनपछि आजदेखि खुलेका छन्। अर्थमन्त्रीले उद्योगको समस्या समाधान गर्ने आश्वासन दिलाएपछि सोमबारबाट उद्योगहरु संचालनमा आएका हुन्। कपडा उद्योग सङ्घका अध्यक्ष शैलेन्द्र प्रधानले अर्थमन्त्रीले १० दिन भित्रमा कपडा उद्योगको समस्या समाधान गर्ने बताएपछि कपडा उद्योग खोलेको बताए। आइतबार अर्थमन्त्रीले बोलाएर १० दिन भित्रमा कपडा उद्योगको सबै समस्या समाधान गर्छौँ, उद्योग खोल्नुस् भनेपछि सोही अनुरूप हामीले खोलेका हौँ प्रधानले सेतोपाटीसँग भने। उद्योग खोले पनि हड्ताल भने फिर्ता नलिएको उनले बताए। हाललाई स्थगित मात्र गरेक

Related news

Latest News
Hashtags:   

अर्थमन्त्रीको

 | 

आश्वासनमा

 | 

नेपाली

 | 

उद्योग

 | 

खुल्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources