Tuesday 18 December 2018
Home      All news      Contact us      English
setopati - 29 days ago

सुर्खेतमा जस्तै पेट र छाती जोडिएका जुम्ल्याहाको अस्ट्रेलियामा सफल शल्यक्रिया

सुर्खेत अस्पतालमा कालिकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिकालाई जन्म दिइन्। रास्कोट नगरपालिका ५, की २८ वर्षीया ललिता बुढाले आइतबार दिउँसो जन्म दिएका ती बालिकाको कलेजोको भाग टाँसिएको र मुटु जोडिएको हुनसक्ने बालरोग विशेषज्ञ डा. नवराज केसीले बताएका छन्। डा. केसीका अनुसार भिडियो एक्सरेपछि यसबारे पत्ता लगाएर शल्यक्रिया गर्नुपर्नेछ। यसरी नै शरीर जोडिएका जुम्ल्याहा बालिकाको केही दिनअघि अस्ट्रेलियाको मेलबर्नमा सफल शल्यक्रिया भएको थियो। यही कात्तिक २३ गते मेलबर्नको रोयल बाल अस्पतालका चिकित्सकहरूले छाती जोडिएका दुई बालिकालाई शल्यक्रिया गरी छुट्टयाएका हुन्। अस्ट्रेलि

Related news

Latest News
Hashtags:   

सुर्खेतमा

 | 

जस्तै

 | 

जोडिएका

 | 

जुम्ल्याहाको

 | 

अस्ट्रेलियामा

 | 

शल्यक्रिया

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources