Wednesday 12 December 2018
Home      All news      Contact us      English
aarthiknews - 23 days ago

गोर्खाज फाइनान्सले नाफा बढायो

काठमाडौं, मंसिर ४ । गोर्खाज फाइनान्स लिमिटेड (Gurkhas Finance Limited.) ले पहिलो त्रैमासमा खुद मुनाफा १ करोड २३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा ३ करोड ६२ लाख रुपैयाँ रहेको थियो । ८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा २९ करोड ९२ लाख रुपैयाँ छुटाएको छ । [ ] The post गोर्खाज फाइनान्सले नाफा बढायो appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

गोर्खाज

 | 

फाइनान्सले

 | 

बढायो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources