Wednesday 12 December 2018
Home      All news      Contact us      English
setopati - 23 days ago

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी जोमसोम कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र काम गर्ने समय तालिका बनाएको हो। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बेनीदेखि लेते सडकखण्डमा दैनिक बिहान ७:३० देखि ११:३० बजेसम्म तथा दिउँसो २:३० देखि ६:३०

Related news

Latest News
Hashtags:   

बेनी–जोमसोम

 | 

दैनिक

 | 

घण्टा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources