Sunday 16 December 2018
Home      All news      Contact us      English
setopati - 26 days ago

नयाँ ट्रेलरमा यस्तो देखियो एक्वाम्यान

हलिउड फिल्म एक्वाम्यान को अन्तिम ट्रेलर सार्वजनिक भएको छ। फिल्म भारतिय उपमहादीपमा १४ डिसेम्बरमा रिलिज हुँदैछ। सार्वजनिक भएको अन्तिम ट्रेलरमा आर्थर(जेसन मोमोवा)लाई भुको(विलेम डेफे)ले सानो उमेरमा ट्रेनिङ दिदैं गरेको देखाइएको छ। फिल्ममा जेसन तथा विलेमका अवा प्याट्रिक विसन तथा निको किडम्यानको प्रमूख अभिनय रहेको छ। फिल्मलाई जेम्स वानले निर्देशन गरेका हुन्।

Related news

Latest News
Hashtags:   

ट्रेलरमा

 | 

यस्तो

 | 

देखियो

 | 

एक्वाम्यान

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources