Tuesday 18 December 2018
Home      All news      Contact us      English
setopati - 29 days ago

उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग

नेपाल यातायात मजदूर संघले काठमाडौं उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ। यातायात मजदूर संघको टोलीले सोमबार काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो। संघका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदूलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा महिला मजदूरका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने माग राखेको हो। प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरिएको जानकारी दिए। बयालीस

Related news

Latest News
Hashtags:   

उपत्यकाका

 | 

बिसौनीमा

 | 

शौचालय

 | 

बनाउन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources