Saturday 15 December 2018
Home      All news      Contact us      English
aarthiknews - 26 days ago

सरकारी वकिल ८० हजार घुससहित पक्राउ

भैरहवा, मंसिर ४ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख कोषहरी निरौला सेवाग्राहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निरौलालाई मंगलबार पक्राउ गरेको हो । उपन्यायाधिवक्ता निरौलाले ठगीको मुद्दा मिलाइदिने शर्तमा सेवाग्राहीसँग ८० हजार घुस लिएका थिए । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने आयोगले जनाएको छ । The post सरकारी वकिल ८० हजार घुससहित पक्राउ appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

सरकारी

 | 

घुससहित

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources