Friday 14 December 2018
Home      All news      Contact us      English
setopati - 24 days ago

१५ दिनभित्र बजेट कार्यान्वयनको लागि चाहिने सबै संयन्त्र तयार गर्न निर्देशन

विनियोजित बजेट कार्यान्वयनको लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको मन्त्रालयगत चौमासिक प्रगति समीक्षापछि बोल्दै मुख्यमन्त्री पोखरेलले अहिलेसम्म देखिएका समस्या समाधान गरी बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन्। बजेट कार्यान्वयनका लागि चाहिने डिभिजन, निर्देशनालय, कार्यविधि, निर्देशिका र कर्मचारीको व्यवस्थापन तोकिएको समयसीमाभित्र व्यवस्थापन गर्न मुख्यमन्त्रीले निर्देशन दिएका हुन्। डिभिज

Related news

Latest News
Hashtags:   

दिनभित्र

 | 

कार्यान्वयनको

 | 

चाहिने

 | 

संयन्त्र

 | 

निर्देशन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources