Monday 17 December 2018
Home      All news      Contact us      English
ratopati - 27 days ago

भक्तजनको सहयोगमा मन्दिरमै जन्माइन् इनरवतीले बच्चा

सप्तरी । राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् । स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका ३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकै क्षण बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन् । सोही बेला सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान नपाउँदै बच्चा निक्लिएकाले मन्दिरमा भर्जनकीर्तन गरिरहेका भक्त महिलाको सहयोगमा उनले शिशु

Related news

Latest News
Hashtags:   

भक्तजनको

 | 

सहयोगमा

 | 

मन्दिरमै

 | 

जन्माइन्

 | 

इनरवतीले

 | 

बच्चा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources