Tuesday 11 December 2018
Home      All news      Contact us      English
purbelinews - 21 days ago

सुनसरी वराहक्षेत्रमा अपाङ्ग बालिका बलात्कृत

सुनसरी / सुनसरी वराहक्षेत्रमा एक अपाङ्ग बालिका बलात्कृत भएकी छिन् । वराहक्षेत्र नगरपालिका–३ का उमेश विष्टले बलात्कार गरेर फरार भएका छन् ।  पीडित बालिकाको मुख थुनेर विष्टले रातको समयमा बलात्कार गरेको बालिकाले बताएकी छिन् ।  फरार विष्टको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएकाे छ । Purbeli TV The post सुनसरी वराहक्षेत्रमा अपाङ्ग बालिका बलात्कृत appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

सुनसरी वराहक्षेत्रमा

 | 

अपाङ्ग

 | 

बालिका

 | 

बलात्कृत

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources