Monday 10 December 2018
Home      All news      Contact us      English
setopati - 19 days ago

डाक्टर केसी अस्पतालबाट डिस्चार्ज

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डिस्चार्ज भएका छन्। दुई दिनअघि छातीमा दुखाइ बढेपछि अस्पताल भर्ना भएका डाक्टर केसी उपचारपश्चात आज डिस्चार्ज भएका हुन्। उनलई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको सीसीयूमा भर्ना गरिएको थियो। चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म अनसन बसेका छन्। लामो अनसन बसेकाले उनको मुटुमा पहिला पनि केही समस्या देखिएको थियो। सरकारले चिकित्सा शिक्षा विधयेक संसदमा पेस नगरेको भन्दै डाक्टर केसीले आफू फेरि अनसन बस्ने चेतावनी दिँदै आएका छन्।

Related news

Latest News
Hashtags:   

डाक्टर

 | 

अस्पतालबाट

 | 

डिस्चार्ज

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources