Friday 14 December 2018
Home      All news      Contact us      English
ratopati - 23 days ago

गृहमन्त्री बादलकै अगाडि पूर्वलडाकुले गरे विष सेवन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल को कार्यकक्षमै एक पूर्वलडाकुले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबार गृहमन्त्री थापालाई भेट्न पुगेको बेला आत्महत्याको प्रयास गरेका हुन् । गृहमन्त्री बादलसँग कुराकानी गरिरहेका बेला भट्टराईले खल्तीबाट विष निकालेर सेवन गरेको गृह मन्त्रालय स्रोतले बताएको छ । सिंहदरबार प्रहरीका अनुसार भट्टराईले यसअघि पनि विष सेवन गरेको हुनसक्ने आशंका रहेको छ । हाल भट्टराईको उपचार भइरहेको छ ।

Related news

Latest News
Hashtags:   

गृहमन्त्री

 | 

बादलकै

 | 

अगाडि

 | 

पूर्वलडाकुले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources