Monday 17 December 2018
Home      All news      Contact us      English
news24nepal - 26 days ago

तीस तोला सुनका गहना चोर्ने गर्ने तीन जना पक्राउ

कञ्चनपुर, ५ मङ्सिर । यहाँको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो [ ]

Related news

Latest News
Hashtags:   

सुनका

 | 

चोर्ने

 | 

गर्ने

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources