Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 25 days ago

हर्कबहादुरको घरबाट ३० तोला सुन चोर्ने तीनजना पक्राउ

कञ्चनपुर । यहाँको कृष्णपुर नगरपालिका ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका ९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका ९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो । घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर गहना चोरी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

Related news

Latest News
Hashtags:   

हर्कबहादुरको

 | 

घरबाट

 | 

चोर्ने

 | 

तीनजना

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources