Friday 14 December 2018
Home      All news      Contact us      English
onlinekhabar - 10 days ago

बलात्कार आरोपमा १७ वर्षे किशोर पक्राउ 

१८ मंसिर, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले बलात्कार आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट, राजदेवी–८ घर भइ काठमाडौं–३, रानीबारी बस्दै आएका १७ वर्षीय धर्मेन्द्र यादव छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका अनुसार उनीमाथि मकवानपुर हेटौंडाकी १४ वर्षीया बालिकालार्इ बलात्कार गरेको आरोप छ । [ ]

Related news

Latest News
Hashtags:   

बलात्कार

 | 

आरोपमा

 | 

वर्षे

 | 

किशोर

 | 

पक्राउ 

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources