Tuesday 18 December 2018
Home      All news      Contact us      English
onlinekhabar - 14 days ago

अंक दूरी फराकिलो बनाउँदै म्यान्चेस्टर सिटी, वाटफोर्ड पराजित

१९ मंसिर, काठमाडौं । लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबमा वाटफोर्डलाई पराजित गरेको छ । मंगलबार राति उसैको घरेलु मैदानमा सिटीले वाटफोर्डलाई २-१ गोलअन्तरले पराजित गर्न सफल भएको हो । वाटफोर्डलाई पराजित गरेसँगै लिग लिडर सिटीले अंक दूरी समेत फराकिलो बनाएको छ । सिटीको जितमा लेरोय साने र रियाड महरेजले गोल गरे । [ ]

Related news

Latest News
Hashtags:   

फराकिलो

 | 

बनाउँदै

 | 

म्यान्चेस्टर

 | 

वाटफोर्ड

 | 

पराजित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources