Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 7 days ago

सर्वसाधारणलाई पनि पेन्सन प्रस्ताव

काठमाडौँ सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सन व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

Related news

Latest News
Hashtags:   

सर्वसाधारणलाई

 | 

पेन्सन

 | 

प्रस्ताव

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources