Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 7 days ago

निर्मलाका लागि न्याय माग्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीद्वारा प्रदर्शन (फोटो फिचर)

काठमाडौँ पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै प्रदर्शन गरेका छन् । आज बुधबार निर्मलाका लागि न्यायको माग गरिएको पम्पलेट र ब्यानरसहित नाराबाजी गर्दै विद्यार्थीहरु क्याम्पस परिसरबाट माइतीघर तर्फ लागेका छन् । उनीहरुले भ्रष्टचारी सरकार, कहिले रोक्छस् बलात्कार !, अन्धो मात्र थियो, बहिरो पनि भएछ कानुन !, निर्मलालाई न्याय दे ! दे !! दे !!! जस्ता नारा लगाएका छन् । nb

Related news

Latest News
Hashtags:   

निर्मलाका

 | 

न्याय

 | 

माग्दै

 | 

पुल्चोक

 | 

इन्जिनियरिङ

 | 

क्याम्पसका

 | 

विद्यार्थीद्वारा

 | 

प्रदर्शन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources