Thursday 13 December 2018
Home      All news      Contact us      English
onlinekhabar - 9 days ago

कपिलवस्तुमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

१९ मंसिर, कपिलवस्तु । ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । स्थानीयवासी ४० वर्षीय श्याम यादवको दुर्घटनामा मृत्यु भएको हो । कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु ३ त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन् [ ]

Related news

Latest News
Hashtags:   

कपिलवस्तुमा

 | 

ट्याक्टर

 | 

दुर्घटना

 | 

जनाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources