Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 12 days ago

मुकेश अम्बानीकी छोरी ईशाको विवाह अघिको पार्टीमा चार सय कार मगाइयो, हजारलाई निम्तो

भारतका उद्योगपती मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र आनन्द पिरामलको विवाह डिसेम्बर १२ मा मुम्बईमा हुनेछ । यसअघि उदयपुरमा ८ र ९ डिसेम्बरमा प्रि वेडिङ पार्टी राखिएको छ । यसका लागि तयारी सुरु भइसकेको छ । पाहुनाको आवतजावतका लागि मंगलबार महाराष्ट्र, दिल्ली, हरियाणा, गुजरात र राजस्थानका विभिन्न शहरबाट चारसय गाडी उदयपुर पुगेका छन् । यस्तै, यो समारोहको सुरक्षाको जिम्मेवारी सलमान खानका बाउन्सर शेराको टाइगर कम्पनीलाई दिइएको छ । यसबाहेक विवाहका तस्बिर खिच्नका लागि ८० शीर्ष फोटोग्राफर पनि पुगिसकेका छन्

Related news

Latest News
Hashtags:   

मुकेश

 | 

अम्बानीकी

 | 

ईशाको

 | 

विवाह

 | 

अघिको

 | 

पार्टीमा

 | 

मगाइयो

 | 

हजारलाई

 | 

निम्तो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources