Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 12 days ago

प्रियंका चोपडा र निक जोनसका दिल्लीको भव्य रिसेप्सनका २७ तस्बिर

दिल्लीको ताज प्यालेस होटलमा मंगलबार प्रियंका चोपडा र निक जोनसले पहिलो रिसेप्सनको आयोजना गरे । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिती रह्यो । निक र प्रियंकाका आफन्तबाहेक सेलिब्रिटी पनि देखिए । दोस्रो रिसेप्सन मुम्बईमा आयोजना हुने बताइए पनि अहिलेसम्म मिति भने तोकिएको छैन ।

Related news

Latest News
Hashtags:   

प्रियंका

 | 

चोपडा

 | 

जोनसका

 | 

दिल्लीको

 | 

रिसेप्सनका

 | 

तस्बिर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources