Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 11 days ago

गिनिज बुकमा नाम लेखाउन टुँडिखेलमा प्लाष्टिक थुपारियो (फोटोफिचर)

काठमाडौं गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन फालिएका प्लाष्टिक संकलनबाट राजधानीको टुँडिखेलमा समुद्र (मृत सागर) को नक्सा बनाइएको छ । विभिन्न स्थानबाट संकलन गरिएका करीब १ लाख फालिएका प्लाष्टिबाट सो नक्सा तयार गरिएको आयोजकले जनाएको छ । यसअघि ६८ हजार हाराहारीमा प्लाष्टिकबाट यस्तो नक्सा बनाएर गिनिज बुकमा रेकर्ड रहेकोमा अहिले १ लाख फालिको प्लाष्टिकको सहयोगमा सो नक्सा तयार गरिएको बताइएको छ । अब यसबारे गिनिजबुक अफ रेकर्डको कार्यालयले छानबिन गरेर आधिकारिकताको विषयमा निर्णय गर्नेछ । nb

Related news

Latest News
Hashtags:   

गिनिज

 | 

बुकमा

 | 

लेखाउन

 | 

टुँडिखेलमा

 | 

प्लाष्टिक

 | 

थुपारियो

 | 

फोटोफिचर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources