Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 7 days ago

काठमाडौंमा वंशाणुगत रोगबारे पहिलो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं मंसिर २१ र २२ गते पहिलोपटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा सोसाईटी अफ लाइफ साईन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा सो समेलन हुने भएको हो । सम्मेलन प्रज्ञा भवन कमलादीमा आगामी शुक्रबार र शनिबार बिहान साढे ८ बजेदेखि साँझ ५ बजेसम्म चल्न जनाइएको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले उद्घाटन गर्ने उक्त सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिए

Related news

Latest News
Hashtags:   

काठमाडौंमा

 | 

वंशाणुगत

 | 

रोगबारे

 | 

पहिलो

 | 

राष्ट्रिय

 | 

सम्मेलन

 | 

हुँदै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources