Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 11 days ago

खानेपानी संस्थानका महाप्रवन्धक भूपेन्द्रप्रसाद हटाइए

काठमाडौँ खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई जिम्मेवारीबाट हटाएकी छन् । मन्त्री मगरले बुधबार महाप्रवन्धक प्रसादलाई सो पदबाट हटाएकी हुन् ।उनी हटेसँगै तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धको जिम्मेवारी दिने निर्णय भएको बताइएको छ । महाप्रवन्धक भूपेन्द्रले मन्त्रालयको कार्यसम्पादन करार गर्न अटेरी गरेको,घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको बताइएको छ ।

Related news

Latest News
Hashtags:   

खानेपानी

 | 

संस्थानका

 | 

महाप्रवन्धक

 | 

भूपेन्द्रप्रसाद

 | 

हटाइए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources