Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 11 days ago

प्रजनन केन्द्रमा गिद्धले १३ वटा अण्डा पार्यो, अझै पार्न सक्ने

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध प्रजनन केन्द्रमा गिद्धले १३ वटा अण्डा पारेको छ । असोजबाट गिद्धले अण्डा पार्न थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार अन्य गिद्धले पनि अण्डा पार्ने सम्भावना अझै रहेको छ । अण्डा पारेपछि गिद्ध ओथारोमा बस्ने गर्दछ । ओथारोमा रहेका अण्डाबाट केही दिनपछि नै चल्ला निस्कने खड्काले बताए । अण्डा पारेको ६० देखि ६५ दिनमा बच्चा कोरल्ने गर्दछ । विश्वबाटै लोप हुन लागेको गिद्धको संरक्षण गरिएको हो । यसको वंश विस

Related news

Latest News
Hashtags:   

प्रजनन

 | 

केन्द्रमा

 | 

गिद्धले

 | 

अण्डा

 | 

पार्यो

 | 

पार्न

 | 

सक्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources