Tuesday 18 December 2018
Home      All news      Contact us      English
ratopati - 13 days ago

भारतीय रिसर्च सेन्टरमा हाइड्रोजन सिलिन्डर विष्फोट, एक वैज्ञानिकको मृत्यु

एजेन्सी भारतको बेंगलुरुस्थित भारतीय इन्ष्च्यिुट अफ मेडिकल साइन्सको ल्यावमा सिलिन्डर विष्फोट हुँदा एक वैज्ञानिकको मृत्यु भएको छ । विष्फोटम ३ जना वैज्ञानिक गम्भीर घइते भएका छन् ।ल्याबमा हइड्रोजन सिलिण्डर विष्फोट हुँदा १ जना वैज्ञानिकको मृत्यु भएके बेंगलुरुस्थित सदाशिवनगर प्रहरी श्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।मृतक वैज्ञानिक आन्ध्र प्रदेशका मनोजकुमार रहेको समेत बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

Related news

Latest News
Hashtags:   

भारतीय

 | 

रिसर्च

 | 

सेन्टरमा

 | 

हाइड्रोजन

 | 

सिलिन्डर

 | 

विष्फोट

 | 

वैज्ञानिकको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources