Sunday 9 December 2018
Home      All news      Contact us      English
purbelinews - 4 days ago

रेविज रोगबाट ११ चौपायाको मृत्यु

हुम्ला / सिमकोट गाउँपालिकाका ५ र ६ नम्बर वडामा फैलिएको रेविज रोगबाट ११ चौपायाको मृत्यु भएको छ । दुई सातादेखि फैलिएको उक्त रोगबाट हिजो र आज गरी आठ गधा र तीन चौरीगाईको मृत्यु भएको हो । यहाँस्थित पशुसेवा केन्द्रका सहयोगी जसपाउ राउतले जिल्लामा रेविजको औषधी अभाव रहेकाले दिनप्रतिदिन सो रोग फैलिरहेको बताउनुभयो । Purbeli TV The post रेविज रोगबाट ११ चौपायाको मृत्यु appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

रेविज

 | 

रोगबाट

 | 

चौपायाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources