Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 7 days ago

डाँका मुद्दाका फरार प्रतिवादी राई पक्राउ

खोटाङ । प्रहरीले डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका ५ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् । खोटाङ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद र ९ लाख जरिवना हुने ठहर भएका डाँका मुद्दाका राईलाई मंगलबार जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले पक्राउ गरेको हो । निज प्रतिवादी राईलाई लुकीछिपी बस्दै आएको सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत खोटाङ पेश गरिएको छ । अदालतको आदेशले कैद भुक्तानको लागि बुधबार

Related news

Latest News
Hashtags:   

डाँका

 | 

मुद्दाका

 | 

प्रतिवादी

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources