Wednesday 12 December 2018
Home      All news      Contact us      English
ratopati - 6 days ago

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि मानव तस्करीको आरोप, छानबिन गर्न माग

काठमाडौँ मानव तस्करीमा संलग्न भएको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानव तस्करीमा लागेको जस्तो गम्भीर आरोपमाथि सरकारले अनुसन्धान नगर्नु र मौनता राख्नु अझ गम्भीर विषय भएको जनाउनुभएको छ ।

Related news

Latest News
Hashtags:   

अष्ट्रेलियाका

 | 

नेपाली

 | 

राजदूत

 | 

शेर्पामाथि

 | 

तस्करीको

 | 

छानबिन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources